पेन्सलभेनियाको पिट्सबर्गलाई संयुक्त राज्य अमेरिकामा सबैभन्दा बस्नयोग्य शहरहरू मध्ये एकको रूपमा समर्पित गरिएको छ ।

तर कसका लागि ?

पिट्सबर्ग, ऐलेघेनी काउन्टी र पश्चिमी पेन्सलभेनियामा समानताका लागि लड्नुहोस् ।

हाउजिङ भेदभावको विरुद्ध मुकाबिला गर्न र सबैका लागि समान आवासको विकल्प सुनिश्चित गर्नमा हामीलाई मद्दत गर्नका लागि फेयर हाउजिङ पार्टनरशिपलाई दान दिनुहोस् ।

$10 ले एकल आमालाई आफ्नो परिवारका लागि आवासलाई सुरक्षित राख्नमा सहायता गर्छ
$25 ले कुनै यहुदी परिवारविरुद्ध अन्य भाडावालहरूबाट भएको यहुदीवादको विरोध र अन्य दुर्व्यवहारहरूलाई सम्बोधन गर्नमा सहयोग गर्छ
$50 ले घरेलु हिंसाबाट बचेर आएको पीडित व्यक्तिलाई आफ्नो दुर्व्यवहारकर्ताबट सुरक्षित स्थल प्राप्त गर्नमा मद्दत गर्छ
$100 ले एक वृद्ध उमेरको व्यक्तिलाई उहाँको घरमा सिढीमा लिफ्ट जडान गरेर सहयोग गर्छ
$250 ले एक अश्वेत परिवारलाई आफूले रोजेको नेबरहुडमा घर किन्नमा सहायता गर्छदान
रकम प्रविष्ट गर्नुहोस्

तपाईंको दान कर कटौतीयोग्य हुन्छ

Donation Form NE
दान रकम प्रविष्ट गर्नुहोस् *
दानको आवृति: *
यो उपहार कसैको सम्मान वा स्मृतिमा गर्नुहोस् *
के तपाईं हामीले तपाईंको दान अर्को व्यक्तिले प्राप्त गरेको जानकारी तपाईंलाई प्रदान गरौं भन्ने चाहनुहुन्छ ? *