कार्यालय ठेगाना

2840 Liberty Avenue, Suite #205
Pittsburgh PA, 15222

FHP स्ट्रिप डिस्ट्रीक्टमा 29th स्ट्रिट र लिबर्टी एभेन्युको इन्टरसेक्सनमा रहेको कार्यालय भवनमा अवस्थित छ ।

आगन्तुक पार्किङ 29th स्ट्रिट मा अवस्थित कार्यालय भवनको पछाडि रहेको पार्किङ ग्यारेजमा उपलब्ध छ ।

FHP का लागि 54C/D, 86, 87, 88 तथा and 91 स्टपहरू भएका बसहरूले सेवा दिन्छन् ।

इमेलहरू

भेदभावबारे रिपोर्ट गर्नुहोस्

परीक्षक (टेस्टर) को रूपमा स्वयंसेवाका बारेमा सोधपुछ
गर्नेमारिया ड्राइडिगर (Maria Driediger), कार्यान्वयन संयोजक, maria@fhp.org

जानकारीमूलक प्रस्तुति वा फेयर हाउजिङ तालिमका बारेमा सोधपुछ
गर्नेरेमण्ड मोर (Raymond Moore), शिक्षा तथा बाह्य पहुँच संयोजक, ray@fhp.org

रोजगारी, इन्टरशिप तथा अन्य सोधपुछहरूमेगन
कोन्फर-ह्यामण्ड (Megan Confer-Hammond), प्रमुख सञ्चालन अधिकारी, megan@fhp.org
जे ड्वोरिन (Jay Dworin), प्रमुख कार्यकारी अधिकारी, jay@fhp.org

हामीलाई सम्पर्क गर्नुहोस्

P: (412) 391-2535
F: (412) 391-2647

Contact Us NE

DIRECTIONS