भेदभावबारे रिपोर्ट गर्नुहोस्

अपाङ्गता

अपाङ्गतासम्बन्धी संरक्षणहरूमा मनासिब व्यवस्था तथा मनासिब परिमार्जनहरूका लागि अनुरोधहरू रहेका छन् ।

कानुन थाहा पाउनुहोस्

फेयर हाउजिङमा सङ्घीय, राज्य तथा स्थानीय संरक्षणहरू रहेका छन् ।

शिक्षा तथा बाह्य पहुँच

फेयर हाउजिङभित्र आफ्ना अधिकार तथा जिम्मेवारीहरू थाहा पाउनुहोस् ।

स्वयंसेवक

परीक्षक (टेस्टर) को रूपमा फेयर हाउजिङ र सामाजिक न्यायमा संलग्न हुनुहोस् ।

हाउजिङ प्रदायकहरू

फेयर हाउजिङ तालिम वा कार्यशालामा पहिलोपटक वा रिफ्रेसरको रूपमा सहभागी हुनुहोस् ।

COVID-19 तथा फेयर हाउजिङ

COVID-19 भाइरसको प्रभावमा जेनोफोबिया (विदेशी विरोधी भावना) तथा नश्लवाद रहेका छन् ।

भेदभाव र वैध स्वस्थ तथा सुरक्षा चिन्ताहरूका बीचमा भिन्नतालाई चिन्नुहोस् ।
अमेरिकाभित्रै रहेका एशियाली तथा एशियाली-अमेरिकीहरू स्वत: भाइरस लाग्ने उच्च जोखिममा हुँदैनन् ।

FHP सँग जोडिने

हाउजिङ भेदभावका पीडितहरूका तर्फबाट पैरवी गर्नमा FHP प्रतिबद्ध छ । फेयर हाउजिङ कानुनहरूले मद्दत गरेका आफ्ना छिमेकीहरूका बारेमा जान्नका लागि FHP का फेयर हाउजिङका कथाहरू हेर्नुहोस् ।

फेयर हाउजिङलाई सहायता गर्नुहोस्

फेयर हाउजिङ पार्टनरशिपले पैरवी तथा शिक्षामार्फत फेयर हाउजिङका अधिकारहरू कार्यान्वयन गर्छ । पश्चिमी पेन्सलभेनियावासीहरूसँग आवासको विकल्प छ भनेर सुनिश्चित गर्ने हाम्रो लक्ष्यलाई सहायता गर्नका लागि कृपया अनलाइनमा मौद्रिक दान दिने बारेमा विचार गर्नुहोस् ।

ट्विटर फिड

Twitter feed is not available at the moment.

समाचार