सु ट्रान (Sue Tran), इन्टेक विशेषज्ञसु ओहायोको एक्रोनबाट हुनुहुन्छ । उहाँले सन् 2017 मा कम्यूनिकेशनमा ब्याचलर अफ आर्ट्स, इन्भाइरोमेन्टल स्टडिजमा माइनर र कन्फ्लिक्ट रिजोलुसन स्टडिजमा कन्सन्ट्रेसनका साथ वाशिङ्टन एण्ड जेफर्सन कलेजबाट ग्राजुएसन गर्नुभएको थियो । त्यसपछि, उहाँले FHP मा पब्लिक एलाइज अमेरीकोर्प्स अप्रेन्टिसको रूपमा काम सुरु गर्नुभयो । आफ्नो खाली समयमा, सुलाई वातावरणीय तथा सामाजिक न्यायका मामिलाहरूका छलफल तथा कार्यशालाहरूमा सहभागी हुन मनपर्छ । उहाँलाई बर्निङ म्यान जस्ता सांस्कृतिक कार्यक्रममा आफूलाई भुलाउन पनि मनपर्छ ।