नो योर राइट्स एज अ रेन्टर इन पेन्सलभेनिया
नो योर राइट्स एज अ रेन्टर इन पेन्सलभेनिया (Know Your Rights as a Renter in Pennsylvania)सन् 1951 को पेन्सलभेनिया ल्याण्डलर्ड टेनेन्ट एक्ट (पेन्सलभेनिया घरधनी-भाडावाल ऐन) र सङ्घीय तथा राज्यका फेयर हाउजिङ कानुनहरू अनुसार पेन्सलभेनियामा भाडावालका अधिकारहरू वर्णन गर्ने यो म्यानुअल (हाते पुस्तिका) सँग आफूलाई परिचित गराउनुहोस् ।
(hyperlink https://www.equalhousing.org/wp-content/uploads/2018/11/11.18-digital-copy-of-Know-Your-Rights-as-a-Renter-in-PA-3.pdf) by The Housing Equality Center of Pennsylvania 

ऐलेघेनी काउन्टी हेल्थ डिपार्टमेन्ट
ढुसी, हिटिङसम्बन्धी चिन्ता, संरचनागत समस्याहरू इत्यादि लगायत एकाइमा आवश्यक पर्ने मर्मतसम्भारहरूका बारेमा रिपोर्ट गर्नुहोस् ।https://www.alleghenycounty.us/healthdepartment/index.aspx फोन: 412-247-7800

हाउजिङ कोर्ट हेल्प डेस्क
घरजग्गाबाट हटाउने प्रक्रियाका प्रक्रियागत चरणहरू र उचित कागजपत्र भर्ने बारेमा जानकारी जस्ता आफ्मो घरधनी-भाडावाल मुद्दाका बारेमा दिशानिर्देश उपलब्ध गराउँछ । यो कानुनी सुझाव होइन ।

फोन: 412-350-4462
ठेगाना: City-County Building, Department of Court Records, 414 Grant Street, Pittsburgh, PA 15219

HUD मल्टी फ्यामिली हाउजिङ कम्प्लेन्ट लाइन
खराब रखरखाव, स्वास्थ्य तथा सुरक्षामा खतरा, खराब व्यवस्थापन र जालसाजीसहित HUD द्वारा बीमित र HUD द्वारा सहयोग प्रदान गरिएको घरजग्गासम्बन्धी उजुरीका बारेमा रिपोर्ट गर्नुहोस् ।
फोन: 1-800-685-8470

मन भ्याली इनिसियटिभ
उपलब्ध रहेका सुपथ मूल्य हाउजिङको सूचीहरू उपलब्ध गराउँछ
घरमालिकहरूका लागि खरिद पूर्वको हाउजिङ परामर्श र अन्य श्रोतसाधनहरू उपलब्ध गराउँछ ।

फोन: 412-464-4000 (पिट्सबर्ग र ऐलेघेनी काउन्टी)
फोन: 724-565-8040 (ऐलेघेनी काउन्टीभन्दा बाहिर)
वेबसाइट: Monvalleyinitiative.com

PA हाउजिङ सर्च
पेन्सलभेनियामा उपलब्ध रहेका सुपथ मूल्य हाउजिङको सूचीहरू उपलब्ध गराउँछ ।
फोन: 877-428-8844
वेबसाइट: https://www.pahousingsearch.com/

युनाइटेड वे 211
तपाईंको आवश्यकताको आधारमा एरिया हाउजिङ श्रोतसाधनहरूमा रेफरलका लागि नि:शुल्क, गोप्य हेल्पलाइन उपलब्ध गराउँछ ।
फोन: 211or 1-888-553-5778
वेबसाइट: https://uwswpa.org/

ऐलेघेनी लिङ्क (Allegheny Link)
यदि तपाईं घरवारविहीन हुनुहुन्छ वा घरवारविहीनताको जोखिममा हुनुहुन्छ भने स्थिर आवास खोज्नमा मद्दत गर्छ । ऐलेघेनी काउन्टीमा सेल्टर वा ट्रान्जिसनल हाउजिङमा भर्ना हुनका निम्ति तपाईंले यो नम्बरमा अनिवार्य रूपमा फोन गर्नुपर्छ ।
अपाङ्गतासँग सम्बन्धित सेवाहरू खोज्नमा मद्दत गर्छ ।
यदि तपाईं 60 वर्ष वा सोभन्दा बढी उमेरको हुनुहुन्छ भने आफ्नै आवासमा रहिरहनमा मद्दत गर्छ ।
गर्भवती वा छ वर्षसम्मका बच्चाहरू भएका आमाबुबा तथा स्याहारकर्ताहरूका लागि घरमा आएर सेवा दिने कार्यक्रमहरूमा रेफरलहरू उपलब्ध गराउँछ ।

फोन: 866-730-2368

नर्थसाइड कमन मिनिस्ट्रीज प्लिजेन्ट भ्याली (Northside Common Ministries Pleasant Valley)
घरबारविहीन पुरुषहरूका लागि आकस्मिक आवासका साथसाथै अपाङ्गता भएका पुरुषहरूलाई स्थायी आवास कार्यक्रम उपलब्ध गराउँछ ।
सामुदायिक फुड प्यान्ट्री (खाद्यान्न भण्डारा) सञ्चालन गर्छ ।
फोन: 412-323-1163
वेबसाइट: http://www.ncmin.org/

सिनियरलाइन, एरिया एजेन्सी अन एजिङ (SeniorLine, Area Agency on Aging)
जेष्ठ नागरिकहरू र स्वास्थ बीमा परामर्श, दुर्व्यवहार तथा बेवास्ताबाट सुरक्षा, गृह सेवा, स्याहारकर्ता सहायता र अन्य सेवाहरू लगायतका उहाँहरूको सहायता प्रणालीहरूका लागि हटलाइन सहयोग उपलब्ध गराउँछ ।
फोन: 1-800-344-4319
फोन: 412-350-5460

विन्टर शेल्टर, पिट्सबर्ग मर्सी (Winter Shelter, Pittsburgh Mercy)
घरबारविहीनताको सामना गरिरहेका पुरुष तथा महिलाहरूलाई आकस्मिक सेल्टर उपलब्ध गराउँछ (नोभेम्बर 15, 2019 देखि मार्च 15, 2020 सम्म खुला रहने)
फोन: 412-689-6565
ठेगाना: 620 Smithfield Street, Pittsburgh, PA 15222

इमिग्रेन्ट सर्भिसेज एण्ड कनेक्सन्स (Immigrant Services and Connections, ISAC)
आवास, खाद्यान्नमा पहुँच, स्वास्थ्य सेवा, आप्रवासनसम्बन्धी कागजपत्रहरू, सुविधाहरूका लागि आवेदन दिने र अन्य सेवाहरूका क्षेत्रहरूमा पिट्सबर्गका शरणार्थी तथा आप्रवासी समुदायका लागि सहायता तथा श्रोतसाधनहरू उपलब्ध गराउँछ ।
https://isacpittsburgh.org/

जेविश फ्यामिली एण्ड चाइल्ड सर्भिसेज इमिग्रेसन लिगल सर्भिसेज (Jewish Family and Child Services Immigration Legal Services)
आप्रवासनसम्बन्धी कानुनी मामिलाहरूको सम्बन्धमा सुझाव आवश्यक पर्ने व्यक्तिहरूलाई कानुनी सहयोग उपलब्ध गराउँछ ।
फोन: 412-904-5966
वेबसाइट: https://www.jfcspgh.org/

कासा सेन जोस (Casa San Jose)
पिट्सबर्गका ल्याटिनो निवासीहरूलाई सामाजिक सेवाहरू र पैरवी उपलब्ध गराउँछ ।
फोन: 412-343-3111
ठेगाना: 2116 Broadway Avenue, Pittsburgh, PA 15216

सेन्टर फर भिक्टिम्स (Center for Victims)
दुर्व्यवहारबाट सुरक्षा (Protection From Abuse, PFA) आदेशहरूमा सहयोग उपलब्ध गराउँछ ।
घरेलु हिंसाको कारणले गर्दा घर छोडेर आएका व्यक्तिहरूलाई आकस्मिक आवास उपलब्ध गराउँछ ।
फोन: 1-866-644-2882
वेबसाइट: https://www.centerforvictims.org/

बेथलेहेम हेभन (Bethlehem Haven)
घरबारविहीन महिलाहरूलाई आकस्मिक आवासका साथसाथै गम्भीर मानसिक रोग भएको निदान गरिएका महिलाहरूलाई स्थायी आवास तथा सहयोगमूलक सेवाहरू उपलब्ध गराउँछ ।
फोन: 412-271-5787
वेबसाइट: https://bethlehemhaven.org/

वुमन्स सेन्टर एण्ड सेल्टर अफ ग्रेटर पिट्सबर्ग (Women’s Center and Shelter of Greater Pittsburgh)
पति/पत्नी वा पार्टनरबाट शारीरिक, भावनात्मक वा मनोवैज्ञानिक दुर्व्यवहार भोगिरहेका व्यक्तिहरूलाई 24-घण्टे हटलाइन उपलब्ध गराउँछ ।
घरेलु हिंसाको कारणले गर्दा घर छोडेर आएका महिलाहरूलाई आकस्मिक सेल्टर उपलब्ध गराउँछ ।
https://www.wcspittsburgh.org/
412-678-8005

वुमनस्पेस इस्ट इन्क (Womanspace East Inc)
महिलाहरू र उनीहरूका आश्रित बच्चाहरूलाई आकस्मिक सेल्टर उपलब्ध गराउँछ ।
फोन: 412-765-2661
वेबसाइट: https://www.wseinc.org/

सिस्टर्स पिट्सबर्ग (Sisters Pgh)
ट्रान्सजेन्डर समुदायलाई आकस्मिक आवास/सेल्टरका साथसाथै बाह्य पहुँच तथा सही ट्रान्सजेन्डरसम्बन्धी शिक्षा उपलब्ध गराउने ट्रान्सजेन्डर-केन्द्रित भेटघाट स्थल ।
वेबसाइट: https://www.sisterspgh.org/

नेबरहुड लिगल सर्भिसेज (Neighborhood Legal Services)
घरधनी-भाडावालसम्बन्धी देवानी उजुरीहरूमा नि:शुल्क कानुनी सहयोग उपलब्ध गराउँछ ।
फोन: 412-255-6700
वेबसाइट: https://nlsa.us/

ऐलेघेनी काउन्टी बार एसोसिएसन लयर रेफरल सर्भिस (Allegheny County Bar Association Lawyer Referral Service)
ऐलेघेनी काउन्टीमा योग्य कानुन व्यवसायीहरूसमक्ष रेफरलहरू उपलब्ध गराउँछ ।
फोन: 412-765-2661
वेबसाइट: https://www.acba.org/

क्रिश्चियन लिगल एड (Christian Legal Aid)
नि:शुल्क कानुनी सेवाहरू र बिना जानकारी सोझै आउन सकिने कार्यशालाहरू उपलब्ध गराउँछ ।
फोन: 412-622-0232
वेबसाइट: https://clapittsburgh.org/

डिजाबिलिटी राइट्स नेटवर्क अफ पेन्सलभेनिया (Disability Rights Network of Pennsylvania)
अपाङ्गता भएका व्यक्तिहरूलाई कानुनी सहयोग र पैरवी उपलब्ध गराउँछ ।
फोन: 412-391-7443
वेबसाइट: www.drnpa.org

एड्गर स्नाइडर ल फर्म (Edgar Snyder Law Firm)
व्यक्तिगत चोटपटक दाबीहरूमा कानुनी सहयोग उपलब्ध गराउँछ ।
फोन: 412-391-2101
वेबसाइट: www.edgarsnyder.com

ल्याण्डलर्ड टेनेन्ट प्रोजेक्ट (Landlord Tenant Project)
मध्यस्थतामा भोगाधिकारको फैसलामा पुनरावेदन गर्न खोज्ने व्यक्तिहरूलाई प्रतिनिधित्व गर्ने स्वयंसेवक अटर्नीहरूमार्फत कानुनी सहयोग उपलब्ध गराउँछ ।
फोन: 412-402-6660

वुमन्स ल प्रोजेक्ट (Women’s Law Project)
महिला, केटीहरू र LGTBQ समुदायको अधिकारहरूलाई सुरक्षित राख्न र विस्तारित गर्नमा समर्पित सार्वजनिक सरोकारको कानुनी केन्द्र ।
फोन: 412-227-0301
वेबसाइट: www.womanslawproject.org

अर्बन लिग अफ ग्रेटर पिट्सबर्ग (Urban League of Greater Pittsburgh)
योग्य घरपरिवारहरूलाई सेक्युरिटी डिपोजिटहरू र बुझाउन बाँकी रहेको भाडामा सहयोग उपलब्ध गराउँछ ।
फोन: 412-227-4802
वेबसाइट: http://ulpgh.org/

युटिलिटी कम्पनीहरूसँगको उजुरी तथा मामिलाहरूका बारेमा रिपोर्ट गर्नुहोस् ।
फोन: 1-800-692-7380
वेबसाइट: Puc.state.pa.us

कम्युनिटी किचन, इस्ट इन्ड कोअपरेटिभ मिनिस्ट्री (Community Kitchen, East End Cooperative Ministry)
हरेक सोमबारदेखि शुक्रबारसम्म दिउँसो 12:15 बजेदेखि 1:15 बजेसम्म तात-तातो लन्च उपलब्ध गराउँछ ।
फोन: 412-345-7149
वेबसाइट: http://www.eecm.org/

क्याथोलिक च्यारिटीज (Catholic Charities)
सङ्कटको स्थितिमा रहेका व्यक्तिहरूलाई मुद्दा-व्यवस्थापन सेवा उपलब्ध गराउँछ ।
फोन: 412-456-6999
वेबसाइट: https://www.ccpgh.org/

कम्युनिटी ह्युमन सर्भिसेज (Community Human Services)
आवाससम्बन्धी सङ्कटमा परेका व्यक्ति तथा परिवारहरूलाई आवास प्राप्त गर्न र त्यसमा रहिरहनका लागि मद्दत गर्छ ।
फोन: 412-246-1640
वेबसाइट:https://chscorp.org/

ह्याबीटेट फर ह्युमनिटी (Habitat For Humanity)
सुपथ मूल्यमा घरको मर्मतसम्भार कार्यक्रमहरू प्रदान गर्छ ।
फोन: 412-351-0512
वेबसाइट: https://www.habitatpittsburgh.org/

रिजोल्भ क्राइसिस नेटवर्क हटलाइन (Resolve Crisis Network Hotline)
24-घण्टे सङ्कट स्थिति सेवा उपलब्ध गराउँछ । वयस्क, किशोर-किशोरी र उनीहरूका सहायता प्रणालीहरूलाई सङ्कट स्थिति परामर्श तथा सहायता, रेफरल तथा सहयोगात्मक सेवाहरू उपलब्ध गराउँछ ।
फोन: 1-888-796-8226

भेटेरन्स लिडरशिप प्रोग्राम (Veteran’s Leadership Program)
भूतपूर्व सैनिकहरूलाई आवास, रोजगारी र तन्दुरुस्तीका क्षेत्रहरूमा सहायता उपलब्ध गराउँछ ।
फोन: 412-481-8200
वेबसाइट: https://www.veteransleadershipprogram.org/

311 रेस्पोन्स सेन्टर (311 Response Center)
पिट्सबर्गका निवासीहरूलाई प्रश्न तथा उजुरीहरूका साथ फोन गर्नका लागि गैर-आकस्मिक हटलाइन उपलब्ध गराउँछ ।
फोन: 311
पेन्सलभेनियाको पिट्सबर्गभन्दा बाहिरको फोन: 412-255-2621

अफ द फ्लोर पिट्सबर्ग (Off the Floor Pittsburgh)
फर्निचरसम्बन्धी आवश्यकताहरू
http://offthefloorpgh.org/
412-926-5053

रिबिल्डिङ टुगेदर (Rebuilding Together)
घर मर्मतसम्भार सेवाहरू
https://www.rtpittsburgh.org/
412-247-2700