रेमण्ड मोर (Raymond Moore), शिक्षा तथा बाह्य पहुँच संयोजकरेको जन्म पिट्सबर्गको होमउड नेबरहुडमा भएको थियो र उहाँ पेन्सलभेनियाको विल्किन्सबर्गमा हुर्किनुभयो र केही वर्ष दक्षिणी क्यालिफोर्नियामा बस्नुभयो । उहाँले सन् 1998 मा फ्रेन्च भाषामा ब्याचलर अफ आर्ट्ससँगै बिजनेस, क्यामेस्ट्री तथा बायोलोजीमा माइनरहरूका साथ युनिभर्सिटी अफ पिट्सबर्गबाट ग्राजुएसन गर्नुभएको थियो । उहाँले सुरुमा व्यापारिक बैंकिङमा काम गर्नुभयो जहाँ उहाँ पेन्सलभेनियाको पूर्वी पिट्सबर्गमा व्यापारिक कर्जाको उपलब्धता बढाउनमा तल्लिन हुनुहुन्थ्यो । FHP मा काम गर्न सुरु गर्नुभन्दा पहिले उहाँले फेयर हाउजिङ परीक्षक (टेस्टर) को रूपमा स्वयंसेवा गर्नुभयो ।